×

NMB BANK
NIC ASIA

रक्सी खाएर प्रेमिका भेट्न जाँदा कार दुर्घटना : ज्यान त जोगियो तर बुवा बन्न नसक्ने !

असोज २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मान्छेको सामान्य लापरवाहीले पनि जिन्दगी बर्बाद हुनसक्छ । कतिपय दुर्घटनामा त मान्छेले ज्यानै गुमाउँछन् ।

Muktinath Bank

द सन यूकेमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको सेन्ट लुइसमा प्रेमिकालाई भेट्न जाने क्रममा सन् २०१४ मा २९ वर्षीय पउल बेरी कार दुर्घटनामा परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेरीले रक्सी सेवन गरेका कारण दुर्घटना भएको र उनी गम्भीर घाइते भएका समाचारमा उल्लेख छ । घटना पुरानो भए पनि बेरीले हालै सामाजिक सञ्जालमार्फत आफ्नो दुःख व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रेमिकालाई भेट्न जाँदा भएको दुर्घटनाका कारण उनले आफ्नो यौनाङ्ग र अण्डकोष समेत फाल्नुपरेको समाचारमा उल्लेख छ । जसले गर्दा उनी अब बुवा बन्न पाउने छैनन् ।

Vianet communication
Laxmi Bank

दुर्घटनामा कार पल्टिएर बेरीको शरीरमाथि परेको थियो । कारले उनको घाँटी, कम्मर, यौनाङ्ग, अण्डकोष र नाकमा गम्भीर चोट लागेको थियो । घटनामा कार समेत क्षतविक्षत भएको थियो ।

गम्भीर घाइते भएका बेरीलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनी बेहोस नै रहेका बेला ज्यान जोगाउन चिकित्सकहरूले उनको यौनाङ्ग र अण्डकोष निकालेर फालिदिएका जनाइएको छ ।

घटना पुरानो भएपनि पीडा ताजै रहेको बेरीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x