×
Bajaj Top
Khukuri
FONEPAY

जापानमा आमनिर्वाचन हुँदै, प्रतिनिधि सभा विघटन

काठमाडाैं | असोज २८, २०७८

NTC
TVS INSIDE

जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन् ।  जापानी अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले बिहीवार बसेको संसदको बैठक लगत्तै संसद विघटन भएको बताएका हुन् ।

Sanima Bank
morang Auto yamaha

यहाँ आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुने भएको छ । यहाँको प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सत्तारुढ एलडीपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले अर्काे आमनिर्वाचनको तयारी थालेका थिए । 

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याएका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गरेका  छन् । उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गरेका छन् । रासस-सिन्ह्वा

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दू...

माघ १०, २०७८

अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन् । "डब्लुएचओले प्र...

माघ १०, २०७८

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ ।  मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन्...

माघ १०, २०७८

पश्चिमी सैन्य गठबन्धन नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमानहरू पठाउने नेटोको वेबसाइटमा सोमवार जानकारी दिइएको छ ।  रुसले युक्रेन नजिक सैन्य तैनाथी बढाइरहेपछि नेटोले सुरक्षा बढाएको बताए...

माघ १०, २०७८

दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ? भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथ...

माघ ११, २०७८

अमेरिकाका राष्ट्रपति जो बाइडन पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा खासै फरक छैनन् ।  ट्रम्प पत्रकारहरूलाई गाली गर्थे भने बाइडन पनि त्यस्तै छन् । सोमवार एक पत्रकार सम्मेलनमा बाइडनले एकजना पत्रकारलाई गाली गरेका छ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...