१८ असार २०८३, बिहीबार

प्रथम राष्ट्रपति डा. यादवले गरे दशैंको टीका ग्रहण

असोज २९, २०७८
प्रथम राष्ट्रपति डा. यादवले गरे दशैंको टीका ग्रहण
फाइल फोटो

संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् ।

बडादशैं मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेका उनको सचिवालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्