२३ असार २०८३, मंगलबार

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे शुभ साइतमा टीका ग्रहण

असोज २९, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाहले गरे शुभ साइतमा टीका ग्रहण

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गरेका छन् ।

पूर्वराजा शाहले पूर्व नायब बडा गुरुज्यू एवं समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्