२२ जेठ २०८३, शुक्रबार

मान्छे विनाको संसार कस्तो होला ? हेर्नुहोस् तस्वीरहरू

असोज ३०, २०७८
मान्छे विनाको संसार कस्तो होला ? हेर्नुहोस् तस्वीरहरू

प्रकृति र मानव जीवन परस्पर सम्बन्धित छ । पृथ्वीमा प्रकृति विना मान्छेको अस्तित्व सम्भव छैन ।

तर मान्छे विनाको प्रकृति र संसार कस्तो होला ? यदि संसारबाट मान्छे गायब भए के होला ?

फोटोग्राफर रोमेन भिल्लोनले यस्तै कल्पना गर्दै केही फोटो संकलन गरेका छन् । जसमा मान्छे नरहने ठाउँका तस्वीर राखिएका छन् ।

मान्छेको चहलपहल नभएका घर, कम्पनी, अस्पताल, स्कूल, चर्च कस्ता देखिन्छन् भनेर ती फोटोग्राफरले फोटो संकलन गरेका छन् ।

हेर्नुहोस् केही तस्वीरहरू –

चर्च

salt training

कमेन्ट गर्नुहोस्