×

Dabur
Nic Asia
Marvel

तपाईंको आजको दिन कसरी बित्छ ? राशिफल पढेर गर्नुहोस् शुरूआत

काठमाडाैं | असोज ३१, २०७८

TVS INSIDE

मेष 

morang Auto yamaha

धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृ धनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्त्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

वृष 

धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपब्धिमूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । स्वास्थमा समस्या आउन सक्ला।

Vianet communication
Maruti inside

मिथुन

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।  समाजसेवाका कामबाट लाभ हुनेछ । 

कर्कट

धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।

सिंह 

गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम शुरू हुनेछन् । आज भोजन प्राप्तिको योग रहेको छ।

कन्या

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।

तुला 

 विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। 

वृश्चिक

ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ।

धनु

आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।

मकर

वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ।

कुम्भ 

प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । 

मीन

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]
 

Mega
TATA Below
NLIC
जेठ २१, २०७९

मेष घरमा शुभ कामहरू सम्पन्न गर्न योजनाहरू बनाइनेछ । आज, दिनको अधिकांश समय खुसियाली  र परिवारसंग मनोरन्जनमा खर्च हुनेछ । हजुर थकित र व्यस्त दिनचर्याबाट राहत पाउनुहुनेछ । आफ्नो उत्साह र ताजा महसुस गर्न...

जेठ २५, २०७९

मेष आज, तपाईं परिवारका सदस्यहरूसँग रमाईलो गर्न र मनोरञ्जनमा समय खर्च गरेर सकारात्मक महसुस गर्नुहुनेछ। केहि काममा जोखिम उठाउँदा तपाइँको लागि नाफा सम्बन्धी परिस्थिति पनि सिर्जना गर्दछ । वित्तीय अवस्था राम्रो हु...

जेठ २४, २०७९

मेष अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । वृष प्रतिष्ठ...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

जेठ २६, २०७९

मेष घरमा शुभ कामहरू सम्पन्न गर्न योजनाहरू बनाइनेछ । आज, दिनको अधिकांश समय खुसियाली  र परिवारसंग मनोरञ्जनमा खर्च हुनेछ । हजुर थकित र व्यस्त दिनचर्याबाट राहत पाउनुहुनेछ । आफ्नो उत्साह र ताजा महसुस गर्न...

जेठ २७, २०७९

मेष तपाईले आफ्नो मनोबल बढाउनको लागि गरेको प्रगतिमाथि एक नजर राख्नुहोस् र आफैंबाट तपाईको सम्भाव्यता जान्ने प्रयास गर्नुहोस्। तपाईं व्यक्तिहरूसँग राम्रोसँग सञ्चार कायम राख्न सक्नुहुन्छ, जसका कारण तपाईलाई व्यक्तिहरू...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

ad
x