३० जेठ २०८३, शनिबार

बागमती प्रदेशमा बढ्यो भाडादर, कुन रुटको कति ? (सूचीसहित)

कात्तिक १, २०७८
बागमती प्रदेशमा बढ्यो भाडादर, कुन रुटको कति ? (सूचीसहित)
फाइल तस्वीर।

बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा आजबाट बढाइएको छ । काठमाडौं उपत्यकाबाहेकका रुटमा २३ प्रतिशतका दरले भाडा बढाइएको हो । 

काठमाडौं उपत्यकाभित्र भने नयाँ भाडादर अनुसार ०–५ किलोमिटरको भाडा १८ रूपैयाँ तोकिएको छ । गाडी चढ्नै बित्तिकै १८ रूपैयाँ दिनुपर्नेछ । यस्तै ०–१० किलोमिटरसम्म २३, ०–१५ किलोमिटरसम्म २७ रूपैयाँ तोकिएको छ । 

हेर्नुहोस् सूची


salt training

कमेन्ट गर्नुहोस्