१० साउन २०८३, आइतबार

राजदूत निलाम्बर आचार्यले गरे सोनिया गान्धीसँग बिदाइ भेट

कात्तिक २, २०७८
राजदूत निलाम्बर आचार्यले गरे सोनिया गान्धीसँग बिदाइ भेट

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग बिदाइ भेट गरेका छन् । भेटमा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको ऐतिहासिक मित्रताका विषयमा छलफल भएको थियो । 

नेपाल सरकारले राजदूत निलाम्बर आचार्यलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केही दिनमा आचार्य नेपाल फर्कंदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्