२७ जेठ २०८३, बुधबार

आर्यन खान जेलमै बसिरहने, पाएनन् धरौटीमा रिहाको अवसर

कात्तिक ३, २०७८
आर्यन खान जेलमै बसिरहने, पाएनन् धरौटीमा रिहाको अवसर

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले धरौटीमा रिहा हुनका लागि दिएको निवेदनलाई अदालतले बुधवार खारेज गरेको छ । 

लागूपदार्थ सम्बन्धी मुद्दामा फैसला सुनाउँदै अदालतले धरौटीमा रिहा गर्ने निवेदन खारेज गरेको हो । नार्कोटिक्स कन्ट्रोल ब्युरो र आर्यन खान दुवै पक्षका वकिलहरूको बहस सुनेपछि सेसन्स कोर्टले फैसला लिएको हो । 

आर्यन खान अहिले मुम्बई आर्थर रोड जेलमा बन्द छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्