
नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाडौँको दक्षिणकाली नगरपालिकाका वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । वडाका पदाधिकारीहरुको नामावली तल प्रस्तुत गरिएको छ ।
दक्षिणकाली नगरपालिका
वडा नं १ :
अध्यक्ष : शिवहरी थापा
उपाध्यक्ष : अमिषा दुधराज
सचिव :कुशाल गुरुङ
उप सचिव :कृष्ण कुमार नगरकोटी
उपसचिव :यज्ञ घले तामाङ्ग
वडा नं २ :
अध्यक्ष : चिरन्जीवी बोहोरा
उपाध्यक्ष : भगवती थापा मगर
सचिव : कृष्ण बहादुर केसी
उप सचिव :कृष्ण माया परियार
उपसचिव : सुजन खड्का
वडा नं ३ :
अध्यक्ष : उर्मिला महत
उपाध्यक्ष : अमर बस्नेत
सचिव : दिपक बस्नेत
उप सचिव :रमिला कुँवर
उपसचिव : अजय श्रेष्ठ
वडा नं ४ :
अध्यक्ष : भाइ कृष्ण श्रेष्ठ
उपाध्यक्ष : महिमा महर्जन
सचिव : रबि तिमल्सिना
उप सचिव :अन्नपूर्ण बिस्ट
उपसचिव : कबिर श्रेष्ठ
वडा नं ५ :
अध्यक्ष : मदन कुमार महर्जन
उपाध्यक्ष : इन्दिरा महत
सचिव : विष्णु हरि बस्नेत
उप सचिव : गौरी मगराती
उपसचिव : जय कृष्ण तामाङ
वडा नं ६ :
अध्यक्ष : राजेश श्रेष्ठ
उपाध्यक्ष : ठुली मैया बलामी
सचिव : सरोज महर्जन
उप सचिव : जिना श्रेष्ठ
उपसचिव : अशोक बलामी
वडा नं ७ :
अध्यक्ष : भीमसेन बास्तोला
उपाध्यक्ष : तीर्थमाया तामाङ्ग
सचिव : प्रकाश बलामी
उप सचिव :अनिश अर्याल
उपसचिव : अन्जु थापा
वडा नं ८ :
अध्यक्ष : दशरथ बलामी
उपाध्यक्ष : लक्ष्मी योन्जन
सचिव : मधुसुदन अधिकारी
उप सचिव :शारदा आचार्य
उपसचिव : दिलिप कुमार बल
वडा नं ९ :
अध्यक्ष : प्रकास तामाङ
उपाध्यक्ष : कैलाश थापा मगर
सचिव : सितालाल तामाङ
उप सचिव :रिता तामाङ
उपसचिव : रमा तामाङ