३१ जेठ २०८३, आइतबार

यसकारण महँगी झन् बढ्ने

कात्तिक ७, २०७८
यसकारण महँगी झन् बढ्ने

यसैपनि महँगी बढिरहेको बेला बाढीपहिरोको प्रकोपले मूल्यवृद्धिमा थप असर पर्ने देखिएको खबर कारोबार दैनिकमा छापिएको छ  । अर्थविद् डा डिल्लीराज खनाल भन्छन्, ‘अहिले पेट्रोलियम पर्दाको मूल्य बढ्दा यातायातदेखि खाद्यान्नको मूल्य वृद्धि भइरहेको छ । यस्तो अवस्थामा बाढी पहिरोको प्रकोपले ढुवानीमा असर गर्दा महँगी झनै बढ्ने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्