×
Bajaj Top
Khukuri
FONEPAY

इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी हिन्दू बन्ने

काठमाडाैं | कात्तिक ७, २०७८

NTC
TVS INSIDE

इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले इस्लाम धर्म छोडेर हिन्दू धर्म अपनाउने भएको सीएनएन इन्डोनेसियाले खबर दिएको छ । 

Sanima Bank
morang Auto yamaha

मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेज एरियामा उनलाई कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गराइनेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सुकार्नो सेन्टरका अध्यक्ष आर्य वेदकर्णले यसको पुष्टि गरेका हुन् । 

शुद्धि वधनी समारोह आयोजना गर्न आफूले सुकमावतीले भनेको वेदकर्णले बताए । शुद्धिकर्ममा व्यक्तिले पवित्र हृदयका साथ आफू हिन्दू धर्ममा आस्था राख्ने घोषणा गर्छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

आफ्नो पुर्खाको धर्ममा फर्किने सुकमावतीको अधिकार भएको पनि उनले बताए । सुकमावतीकी हजुरआमा इदा न्योमान राइ श्रीमबेज बालीकी हिन्दू हुन् । 

लामो प्रक्रिया अपनाएर सुकमावती हिन्दू धर्ममा प्रवेश गर्न लागेको वेदकर्णको भनाइ छ । सुकमावतीले पुजारी, भिक्षु, पण्डित तथा अन्य सरोकारवालाहरूसँग छलफल गर्ने गरेको र हिन्दू धर्मग्रन्थहरूको अध्ययन गर्ने गरेको उनले बताए । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

दर्जनौं आणविक वारहेडहरू बोकेको अमेरिकी जलसेनाको एक पनडुब्बी शनिवार ग्वाम पुगेको छ । अमेरिकी जलसेनाले यसबाट उक्त क्षेत्रमा रहेका साझेदारहरूलाई सकारात्मक सन्देश गएको बतायो ।  यूएसएस नेभादा नामक आणविक...

माघ ३, २०७८

सुडानमा तीन महिना अघि भएको सैनिक विद्रोहको विरोधमा सोमबार हजारौँ सडकमा उत्रिएका छन् ।  ती प्रदर्शनलाई दबाउन सुरक्षा बलहरूले अश्रु ग्यास प्रहार गरेको एएफपी संवाददाताले बताएका छन् । सुडानको झण्डा बोकेका...

माघ ३, २०७८

कोरोनाकालमा सबै देशको अर्थतन्त्र धरमराएको भए पनि अर्बपतिहरूको सम्पत्ति बढेको पाइएको छ ।  अन्तर्राष्ट्रिय संस्था अक्सफ्यामको रिपोर्टअनुसार कोरोनाकालमा अर्बपतिहरूको सम्पत्ति लगभग ५ हजार अर्ब डलर बढेको छ । ...

माघ ३, २०७८

भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मन्त्री हरक सिंह रावतलाई बर्खास्त गरेपछि रावत रोएका छन् ।  भारतीय जनता पार्टीले यति ठूलो निर्णय लिनुअघि आफूलाई एकपटक पनि नसोधेको बिलौना उनले गरे ।&nbs...

माघ ३, २०७८

अमेरिका र बेलायतका गुप्तचर संस्थाहरूले युक्रेनका विषयमा सनसनीपूर्ण खुलासा गरेका छन् ।  गोप्य प्रतिवेदनमा उल्लेख गरिएअनुसार, रुसका साइबर लडाकूह युक्रेनमा पसेका छन् । उनीहरूले गत शुक्रवार युक्रेनका एक दर्...

माघ ३, २०७८

चीनले सन् २०२२ मा विभिन्न किसिमका परीक्षण गरेर संसारलाई छक्क पार्न लागेको विशेषज्ञहरूल अनुमान गरेका छन् ।  यूएस नेसनल सिक्योरिटी काउन्सिल कोअर्डिनेटर फर इन्डोपसिफिक कर्ट क्याम्पबेलले गत साता यस्तो चेतावनी...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...