०१ असार २०८३, सोमबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

कात्तिक ७, २०७८
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

आइतवार छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (शुक्रवार) यस्तो सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन (शुक्रवार) चाँदी प्रति तोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्