
नेपाल राष्ट्र बैंकले विभिन्न ३ बैंकहरूलाई कारबाही गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रयमासमा ‘क’ वर्गका वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्ने पर्ने बैंकहरूमा नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंक छन् ।
