०६ असार २०८३, शनिबार

अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोप नेपाल आइपुग्यो

कात्तिक ८, २०७८
अमेरिकाले अनुदानमा दिएको एक लाख मात्रा फाइजर खोप नेपाल आइपुग्यो

संयुक्त राज्य अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप नेपाल आइपुगेको छ । सोमवार बिहान सो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । 

यसअघि गत असारमा पनि अमेरिकाले जान्सन एण्ड जान्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्