०४ असार २०८३, बिहीबार

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

कात्तिक ८, २०७८
बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार यस्तो सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतवार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्