१० असार २०८३, बुधबार

पद नपाएपछि प्रहरी हाकिमको राजीनामा

कात्तिक २०, २०७४
पद नपाएपछि प्रहरी हाकिमको राजीनामा
काठमाडौं, १६ पुस– प्रहरी नायव महानिरीक्षक(डीआईजी) बढुवामा असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका एक एसएसपीले राजीनामा दिने भएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
खाली तीन पदमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफूलाई सिफारिस नगरेको भन्दै एसएसपी लव विष्टले यस्तो निर्णय गरेका हुन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमा समेत असन्तुष्टि पोखेका छन् ।
सरकारले एसएसपीहरु गणेश केसी, केदारमानसिंह भण्डारी र रमेश भट्टराईलाई मंगलबार डिआईजीमा बढुवा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्