२७ जेठ २०८३, बुधबार

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

कात्तिक १३, २०७८
मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ, उर्लाबरी नगरपालिका-९ बस्ने २६ वर्षीय अर्जुन राना मगरको करेन्ट लागेर शुक्रवार दिउँसो मृत्यु भएको छ । 

अर्जुनले मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्