१० असार २०८३, बुधबार

आयोगका प्रतिवेदनले प्राथमिकता पाएनन्

कात्तिक १४, २०७८
आयोगका प्रतिवेदनले प्राथमिकता पाएनन्

सङ्घीय संसद्का  पछिल्ला  दुई  अधिवेशनमा 'बिजनेस’ व्यवस्थापन   हुन   नसक्दा संवैधानिक   आयोगका   प्रतिवेदन   गर्जो   टार्ने    बहाना  बने ।

पर्याप्त  विधेयक भएर पनि   दलीय   सहमति   नहुँदा   सरकारले सदनलाई   बिजनेस दिन सकेन ।  

त्यो अवस्थामा  आयोग  र  संसदीय  समितिका वार्षिक   प्रतिवेदन   नै     व्यवस्थापनको कार्यसूची  बन्यो   ।

सदनको गर्जो टार्ने आधार  बनेका यस्ता  प्रतिवेदनको औचित्य यत्तिमै सीमित छ   ।

प्रतिवेदनमाथि समितिमा छलफल तथा सरोकारवालालाई   सुझाव   दिने  अवस्था भने अझै बनेको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्