०४ असार २०८३, बिहीबार

खुसीको खबर ! थ्रीजीकै भाउमा फोरजी, चार दिनसम्म सित्तैमा

कात्तिक २०, २०७४
खुसीको खबर ! थ्रीजीकै भाउमा फोरजी, चार दिनसम्म सित्तैमा
काठमाडौं, १६ पुस– नेपाल टेलिकमले हाल चलिरहेको सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा –फोरजी) समेत चलाउने भएको छ ।Nepal-Telecom-4G
आजको कान्तिपुर दैनिक लेख्छ– आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो ।
टेलिकमले ग्राहकलाई सुरुमा चार दिन भने सित्तैमा फोरजी चलाउन दिने प्याकेज तय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्