०४ असार २०८३, बिहीबार

चिसोमा दाँत दुख्ने समस्या छ ? यसरी गर्नुहोस् सुरक्षा

कात्तिक १६, २०७८
काठमाडौं
चिसोमा दाँत दुख्ने समस्या छ ? यसरी गर्नुहोस् सुरक्षा

चिसाे माैसममा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरको तापक्रममा पनि कमी आउँदा दाँतको दुखाइ बढी हुने गर्छ । 

-दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ । 

-खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोट सेवन गर्दा दाँतमा समस्या हुन्छ । 

-सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वास्थ्य रहन सकिन्छ । 

-खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रो सँग मुख कुल्ला गर्नु उत्तम हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्