०६ असार २०८३, शनिबार

अब देशभर इम्बोस्ड नम्बर प्लेट

कात्तिक १७, २०७८
अब देशभर इम्बोस्ड नम्बर प्लेट

सरकारले देशभरका सबै सवारीमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले देशभरका सबै सवारीमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने तयारी गरेको हो । सरकारले सुरु चरणमा सरकारी सवारीसाधनमा त्यस्तो नम्बर प्लेट राख्ने कार्य गरिरहेको छ । अब भने सबै किसिमको सवारीमा राखिने खबर राजधानी दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्