०६ असार २०८३, शनिबार

करेन्ट लगाउन खोज्दा मृत्यु

कात्तिक २०, २०७४
करेन्ट लगाउन खोज्दा मृत्यु
इलाम, १६ पुस - करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ ।

महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्