२५ जेठ २०८३, सोमबार

असार १४ गते सार्वजनिक बिदा, ११ देखि नै सबै शैक्षिक संस्थामा बन्द

कात्तिक २०, २०७४
असार १४ गते सार्वजनिक बिदा, ११ देखि नै सबै शैक्षिक संस्थामा बन्द


काठमाडौँ, ८ आसार - दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।Home_ministry_nepal

गृहमन्त्रालयले आज जारी गरेको सूचनामा ती प्रदेशहरुमा यही असार ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्