३१ जेठ २०८३, आइतबार

दिपावली मनाउन जम्मु कश्मीर पुगे मोदी

कात्तिक १८, २०७८
दिपावली मनाउन जम्मु कश्मीर पुगे मोदी

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मीरको राजौरी जिल्लामा तिहार मनाउने भएका छन् । 

नौशेरामा रहेका सेनासँग उनले दिपावली मनाउन लागेको बताइएको छ । 

दिपावली मनाउन उनी त्यहाँ पुगिसकेका छन् ।

उनले दिपावलीको शुभकामना सन्देश समेत दिएका छन् । 

ट्वीटरमा एक ट्वीट गर्दै उनले दिपावलीको शुभकामना दिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्