२३ असार २०८३, मंगलबार

अमेरिकाको भर्जिनियामा गोलीकाण्ड, ३ जनाको मृत्यु

कात्तिक १८, २०७८
अमेरिकाको भर्जिनियामा गोलीकाण्ड, ३ जनाको मृत्यु

अमेरिकाको भर्जिनिया राज्यमा रहेको नोरफोकमा बुधवार साँझ एक व्यक्तिले गोली चलाउँदा तीनजना महिलाको मृत्यु भएको छ । 

प्रहरीले आक्रमणकारीलाई हिरासतमा लिएको छ । 

योङ टेरेस हाउजिङ डेभलपमेन्टमा ६ बजेतिर गोलीकाण्डको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए ।

नोरफोक प्रहरी प्रमुख ल्यारी बूनका अनुसार, बन्दूकधारीले एक महिलालाई गोली हाने अनि उनलाई सहायता गर्न आएका अन्य तीनलाई पनि गोली प्रहार गरे । 

प्रहरीले बूनलाई घटनाको निकै पछि पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्