१८ असार २०८३, बिहीबार

राष्ट्रपति भण्डारीबाट ३ प्रदेश प्रमुख पदमुक्त

कात्तिक २३, २०७८
राष्ट्रपति भण्डारीबाट ३ प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ३ प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

१ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय र सिफारिसमा तीनै प्रदेश पमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


 

कमेन्ट गर्नुहोस्