३१ जेठ २०८३, आइतबार

देवीघाट ज्येष्ठ नागरिक सेवा आश्रममा सेनाको स्वास्थ्य शिविर

कात्तिक २३, २०७८
देवीघाट ज्येष्ठ नागरिक सेवा आश्रममा सेनाको स्वास्थ्य शिविर

नेपाली सेनाले नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक सेवा आश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

श्री नम्बर ६ बाहिनी अड्डाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

स्वास्थ्य शिविरमा आश्रमका २७ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्