३१ जेठ २०८३, आइतबार

परनिर्भरताको हद–तिहारमा डेढ अर्बको भाइमसला आयात, बदाम अमेरिका र भारतबाट

कात्तिक २४, २०७८
परनिर्भरताको हद–तिहारमा डेढ अर्बको भाइमसला आयात, बदाम अमेरिका र भारतबाट

पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यस वर्षको तिहारमा करिब डेढ अर्ब रुपैयाँको भाइमसला आयात भएको छ ।  भन्सार विभागका अनुसार यो वर्ष विगतका वर्षभन्दा आयात तिहारमा बढेको हो ।
विभागको तथ्यांकअनुसार तिहारमा १ अर्ब ४७ करोड रुपैयाँको भाइमसला आयात भएको हो । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।  राजधानी दैनिक लेख्छ–ओखर, बदाम, काजु, किसमिस, पेस्तालगायत ड्राइफुडजन्य भाइमसलाको आयात वृद्धि भएको छ । धेरैजसो काजु भियतनाम र बदाम अमेरिका र भारतदेखि आयात भएको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्