०६ असार २०८३, शनिबार

प्रधानसेनापति प्रभुराम शर्मालाई भारतको मानार्थ सेनापतिको दज्र्यानी प्रदान

कात्तिक २४, २०७८
प्रधानसेनापति प्रभुराम शर्मालाई भारतको मानार्थ सेनापतिको दज्र्यानी प्रदान

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । 

भारतीय सेना प्रमुखको औपचारिक निमन्त्रणामा कात्तिक २३ गतेदेखि भारत भ्रमणमा रहेका सेनापति शर्मालाई दज्र्यानी प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्