०६ असार २०८३, शनिबार

कालापानी र लिपुलेकमा पनि जनगणना गरिने

कात्तिक २४, २०७८
कालापानी र लिपुलेकमा पनि जनगणना गरिने

राष्ट्रिय जनगणना–२०७८ मा कालापानी र लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ ।

तथ्यांक विभागले बुधवार पत्रकार सम्मलेन गरेर लिपुलेक र कालापानी क्षेत्रमा जनगणना हुने जनाएको छ ।

विभागले अनुमान सहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ ।

जनगणनाका लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्