०५ साउन २०८३, मंगलबार

विरोध सभा चल्दै गर्दा बार अध्यक्षलाई प्रधानन्यायाधीशको बोलावट, एक्लै भेट्न अस्वीकार

कात्तिक २५, २०७८
विरोध सभा चल्दै गर्दा बार अध्यक्षलाई प्रधानन्यायाधीशको बोलावट, एक्लै भेट्न अस्वीकार

सर्वोच्च परिसरमा भएको तनावपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई बोलाएका छन् ।

धर्नापछि बारको विरोध सभा चलिरहेका बेला सुरक्षा सूत्रमार्फत जबराले श्रेष्ठलाई भेट्नका लागि बोलाएका हुन् ।

तर, उनले एक्लै भेट्न अस्वीकार गरेको स्रोतले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्