२९ जेठ २०८३, शुक्रबार

सर्वाेच्चमा दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस् : बार

कात्तिक २६, २०७८
सर्वाेच्चमा दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस् : बार

नेपाल बार एशोसिएशनले सर्वाेच्च अदालत परिसरमा हतियार सहितका सशस्त्र प्रहरी परिचालन गरिएकोमा आपत्ति जनाएको छ ।

बारका महासचिव लीलामणि पौडेलले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सर्वाेच्चमा नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोक्न माग गरेका छन् ।

भोलिका दिनमा पनि यस्तै रवैया रहेमा बारको धैर्य जुट्न गई उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रधानन्यायाधीश र अदालत प्रशासन नै हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

यस्तो छ विज्ञप्ति – 

salt training

कमेन्ट गर्नुहोस्