३१ जेठ २०८३, आइतबार

चक्रपथ विस्तार अल्झियो

कात्तिक २७, २०७८
चक्रपथ विस्तार अल्झियो

चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड विस्तारको काम अलपत्र परेको छ । कलंकीदेखि चाबहिलको धोबी खोलासम्मको सड विस्तार चिनियाँ सरकारको लगानीमा विस्तार हुने भएपनि नेपाली पक्षले साइट क्लिअरिङको काम समयमा नै गर्न नसक्दा चिनियाँ पक्षले पनि काम नथालेको हो । कलंकी चाबहिल सडकखण्डको लामो समय डिजाइन र डिपीआर समेत तय हुन सकेको छैन । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्