२५ असार २०८३, बिहीबार

समाजवादी प्रेस संगठनले बनायो २१५ सदस्यीय केन्द्रीय समिति (नामावलीसहित)

कात्तिक २७, २०७८
समाजवादी प्रेस संगठनले बनायो २१५ सदस्यीय केन्द्रीय समिति (नामावलीसहित)
फाइल तस्वीर।

समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणा सभामा शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो ।

समाजवादी प्रेस संगठनमा १२ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, एक कोषाध्यक्ष र तीन जना सचिव तोकिएको छ । 

समाजवादी प्रेस संगठनका महासचिवको जिम्मेवारी भुपराज खड्काले पाएका छन् ।

समाजवादी प्रेस संगठनमा एकलौटी ढंगले नेतृत्व चयन भएको भन्दै विश्वमणि पौडेल, नरेन्द्र साउँद, रामकुमार एलन, जीवन विसी, रामकुमार शाहीलगायतले असन्तुष्टि व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्