२७ जेठ २०८३, बुधबार

मुस्ताङमा भीषण हिमपहिरो, भागदौडमा शिक्षक-विद्यार्थी घाइते [भिडियो]

कात्तिक २८, २०७८
मुस्ताङमा भीषण हिमपहिरो, भागदौडमा शिक्षक-विद्यार्थी घाइते [भिडियो]
तस्वीरः दीपक श्रेष्ठको फेसबुकबाट ।

मुस्ताङमा हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालमा हिमपहिरो गएको हो । 

हिमपहिरो झरेपछि भाग्ने क्रममा ६ विद्यार्थी र एक शिक्षक घाइते भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । 

उनका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको छ । थप क्षतिको विवरण आएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्