०९ साउन २०८३, शनिबार

अन्तर्राष्ट्रिय जुनियर कराँते प्रतियोगिता शुक्रवारदेखि हुने

कात्तिक २९, २०७८
अन्तर्राष्ट्रिय जुनियर कराँते प्रतियोगिता शुक्रवारदेखि हुने

नेपाल सितोरियो कराँते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराँते प्रतियोगिता शुक्रवारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालबाट ४००, भारतबाट ११० र बंगलादेशबाट १० गरी जम्मा ५२० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्