२३ असार २०८३, मंगलबार

गोर्खाल्यान्ड आन्दोलन: जीटीएका सबै सभासदले दिए राजीनामा

कात्तिक २०, २०७४
गोर्खाल्यान्ड आन्दोलन: जीटीएका सबै सभासदले दिए राजीनामा
दार्जिलिङ, १० असार- भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य मागसहित नेपाली भाषीको आन्दोलन चर्किंदै जाँदा शुक्रबार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) का सभासदहरूले संयुक्त रूपमा राजीनामा दिएको खबर अन्नपूर्णमा छ ।gorkhaland_AfOcA5ksHM
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङ, नारी मोर्चा प्रमुख आशा गुरुङसहित ४३ सभासद्ले राजीनामा दिएको मोर्चाकी नेत्री निरा शर्माले जानकारी दिए । जीटीएमा रहेका ३५ सदस्यमध्ये प्रकाश गुरुङले दुई महिनाअघि नै राजीनामा दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्