![भाइरल भयो आलियाको यो भिडियो [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/0j8kgibo_alia-bhatt_625x300_18_November_21_y5Majf7NrO.jpg)
बलिउड अभिनेत्री आलिया भाट सामाजिक सञ्जालमा कम सक्रिय रहन्छिन् । यद्यपी उनले समय समयमा शेयर गर्ने भिडियो तथा तस्वीर भने भाइरल हुने गरेको छ ।
हालै आलियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो शेयर गरेकी छन् ।
उनले सूर्य उदाउँदै गर्दाको भिडियो इन्स्टाग्राममा राखेर आफू निकै खुशी भएको जनाएकी छिन् ।