११ असार २०८३, बिहीबार

बारमा छिरेर कानून व्यवसायीलाई तथानाम गाली गर्ने व्यक्तिहरू पक्राउ [भिडियोसहित]

बारमा छिरेर कानून व्यवसायीलाई तथानाम गाली गर्ने व्यक्तिहरू पक्राउ [भिडियोसहित]

धर्ना सकिएपछि सर्वोच्च अदालत बार एसोसिएसनमा छिरेर कानून व्यवसायीलाई तथानाम गाली गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति को हुन् भन्ने नखुले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थक हुन सक्ने अनुमान गरिएको छ ।

भित्र प्रवेश गरेर आफूहरूको कोट च्यात्ने चेतावनी दिँदै तथानाम गाली गरेको कानून व्यवसायीहरूले बताएका छन् ।

यसअघि पनि आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग भएको कानून व्यवसायीहरूले बताउँदै आएका छन् ।

भिडियो :

salt training

कमेन्ट गर्नुहोस्