०६ असार २०८३, शनिबार

बारको स्पष्ट अडान: कुनै पनि बहाना र शर्तमा प्रधानन्यायाधीशको राजीनामा नभई आन्दोलन रोकिँदैन

बारको स्पष्ट अडान: कुनै पनि बहाना र शर्तमा प्रधानन्यायाधीशको राजीनामा नभई आन्दोलन रोकिँदैन

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नभई आन्दोलन नरोकिने पुनः स्पष्ट पारेको छ ।

बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाउने नागरिक समाज, पेशाकर्मी लगायतमा आभार व्यक्त गरेका छन् ।

बिहीवार अधिवक्ताहरूमाथि आक्रमण भएकोमा विरोध गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘आजको घटनाको विरुद्धमा भोलि बिहान १० बजे सर्वाेच्च अदालत परिसरमा भेला भई थप सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउन चाहन्छौं ।’

यस्तो छ विज्ञप्ति –​

salt training

कमेन्ट गर्नुहोस्