०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री एम्ब डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री देउवाले भेट भएकोमा खुशी व्यक्त गरेका छन् ।

भेटमा लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका विषयमा विचार आदानप्रदान गरिएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्