०५ असार २०८३, शुक्रबार

प्रचण्ड भेट्न खुमलटार पुगे रामदेव, सीताको स्वास्थ्य अवस्थाबारे पनि जानकारी (तस्बिरहरु)

प्रचण्ड भेट्न खुमलटार पुगे रामदेव, सीताको स्वास्थ्य अवस्थाबारे पनि जानकारी (तस्बिरहरु)

भारतीय चर्चित योगगुरु बाबा रामदेवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेपालमा भोलि आफ्नो पतन्जली टेलिभिजन उद्घाटनका लागि आएका उनी प्रचण्ड भेट्न बिहीबार खुमलटार पुगेका हुन् ।

सो क्रममा उनले सीता दाहाललाई पनि भेटी स्वास्थ्य लाभको कामना गरेकी प्रचण्डपुत्री गंगा दाहालले जानकारी दिइन् । बाबा रामदेवसँगै आचार्य बालकृष्ण पनि खुमलटार पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्