२३ असार २०८३, मंगलबार

नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी, एसईई पास गरेकाले समेत आवेदन दिन सकिने

नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी, एसईई पास गरेकाले समेत आवेदन दिन सकिने

नेपाल टेलिकमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले दरखास्त आह्वान गरेको हो ।

विभिन्न पदमा दरखास्तका लागि आह्वान गरिएको छ ।

टेलिकमका अनुसार मंसिर २३ सम्म दरखास्त आह्वान गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्