२५ जेठ २०८३, सोमबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको हो । 

यस दिन छापावाल सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन यस्तो चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्