२४ जेठ २०८३, आइतबार

मोरङको उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिका प्रमुखको घरमा बम भेटियो

कात्तिक २०, २०७४
मोरङको उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिका प्रमुखको घरमा बम भेटियो

मोरङ, ११ असार– मोरङको उर्लाबारी नगरपालिकामा उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।

गए राति करिब २ बजे नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रहेका खड्ग फागोको घरमा बम विस्फोट भएको छ । विस्फोटमा कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

यस्तै मोरङकै कानेपोखरी गाउँपालिकाका लागि एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार ताराबहादुर काफ्लेको घरमापनि बम फेला परेको छ । रमाइलोमा रहेको काफ्लेको घरमा रहेको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्