२३ असार २०८३, मंगलबार

कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनावमा सांसद र कार्यबाहक जिल्ला सभापति नै पराजित

कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनावमा सांसद र कार्यबाहक जिल्ला सभापति नै पराजित

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने चुनावमा स्याङ्जामा सांसद र कार्यबाहक जिल्ला सभापति नै पराजित भएका छन् ।

कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धिबहादुर राना र सांसद मोहनप्रसाद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मतका आधारमा पाण्डे ११औं र राना १२औं नम्बरमा पर्दै पराजित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्