१५ असार २०८३, सोमबार

पाकिस्तानमा तेल ट्यांकर पल्टिदा बसहरुमा आगो लाग्यो, १२३ जनाको मृत्यु

कात्तिक २०, २०७४
पाकिस्तानमा तेल ट्यांकर पल्टिदा बसहरुमा आगो लाग्यो, १२३ जनाको मृत्यु
काठमाडौं, ११ असार– पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पञ्जाब क्षेत्रको बहावलपुर शहरमा एक तेल ट्यांकर पल्टदा भएको आगलागीमा १ सय २३ जनाको मानिसको मृत्यु भएको छ ।

रिपोर्टहरुका अनुसार ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । घाइतेको शहरको भिक्टोरिया अस्पताल लगिएको छ । ४० भन्दा बढी गम्भीर अवस्थामा रहेका अस्पतालहरुले जनाएका छन् ।

यो घटना आइतबार विहान नेशनल हाइवेमा एक तेल ट्यांकर पल्टदा भएको हो ।

ट्यांकर पल्एिका कारण निस्किएको आगो उक्त रोडमा ट्याकर नजि हिडिरहेका गाडीमा सल्किएको थियो । सरकाकारी टिभि पिीटीवीले अस्पताका डाक्टरहरुलाई उद्धृत गर्दै जनाए अनुसार अहिलेसम्म करि एक सय २३ जनाको ज्यान गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्