२३ जेठ २०८३, शनिबार

नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा ग्यास हटाएर बिजुली प्रयाेग गर्न ऊर्जामन्त्रीको प्रस्ताव

नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा ग्यास हटाएर बिजुली प्रयाेग गर्न ऊर्जामन्त्रीको प्रस्ताव

नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकहरूमा विद्युतीय उपकरण प्रयोग गर्नेबारे छलफल भएको छ । 

ऊर्जामन्त्री पम्फा भुसाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मन्त्रालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग छलफल गरेका हुन् । 

विद्युत खपत तथा वातावरण संरक्षणका लागि सवच्छ ऊर्जाको प्रयोग बढाउन छलफल गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्