२५ जेठ २०८३, सोमबार

५ मुलुकका राजदूतहरूले राष्ट्रपतिसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र

५ मुलुकका राजदूतहरूले राष्ट्रपतिसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र

राष्‍ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि विभिन्न ५ मुलुकका राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा सिंगापुर, न्युजिल्याण्ड, होली सी, टर्की र रोमानियाका राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त अवसरमा परराष्‍ट्र मन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्